बालेनले लेखे- ‘म एक्लो छु’, रविले भने- ‘उहाँ कलाकार हो, राजनीतिक अर्थ नखोजौँ’

  • बुधबार ३ भौ २०८३ ११:२१ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् । मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए । उनले सरकारलाई प्रश्न गर्ने