बङ्गलादेशमा बढ्दो नेपाली जडीबुटीको माग, एक वर्षमा १४ करोडको निर्यात

  • बुधबार ३ भौ २०८३ ११:३३ AM
एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक