सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान
काठमाडौं/ सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले बागमती प्रदेश अन्तर्गत आर्थिक वर्ष २०८२/ ८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने Agency