बाढीपीडितलाई राहत र खेलक्षेत्र सुधार गर्न सांसदहरूको आग्रह

  • बुधबार ३ भौ २०८३ ११:४८ AM
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले अविरल वर्षाका कारण मुलुकका केही क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले तत्काल उद्धार र रातहमा ध्यान दिन आग्रह गरेको छ