अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने चुनौति र सम्भाव्यता : चेम्बर अध्यक्ष र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहिया छलफल

  • बुधबार ३ भौ २०८३ १२:०२ PM
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नति भएपछि सामना गर्नुपर्ने