स्वस्तिक लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ २७ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो। कम्पनीले सभाको विशेष प्रस्ताव अन्तर्गत १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ। नियामक निकाय नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएमा मात्र कम्पनीले हकप्रद निष्काशन गर्ने छ। कम्पनीले आर्थिक वर्ष The post स्वस्तिक लघुवित्तले बोलायो एजिएम, नियामकले स्वीकृति दिए २०० प्रतिशत हकप्रद निष्काशन गर्ने appeared first on Businesspana.