नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ । सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो । परम्परागत सीप र व्यवसायको संरक्षणसँगै The post नेपालीको गौरव र शान मानिने ‘खुकुरी’ संरक्षणमा वल्र्डलिंकको साथ appeared first on Businesspana.