काठमाडौं । देशका विभिन्न स्थानमा एलपी ग्यासको उच्च अभाव देखिएपछि उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति नियमित रहेको जनाएको छ। निगमले पछिल्लो पाँच महिनाको आयात तथा बिक्री–वितरणको तथ्यांक सार्वजनिक गर्दै पछिल्लो समय ग्यासको आपूर्ति झन् बढेको जनाएको हो। निगमका अनुसार २०८२ चैतमा ३५ हजार ७ सय ९९.४५ मेट्रिक टन एलपी ग्यास… Continue reading ग्यास आयात पाँच महिनायताकै उच्च, साउनमा ४० लाख बढी सिलिन्डर बजार पठाउँदा उपभोक्ता अझै लाइनमा