काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग संघीय मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धि हासिल गर्नका लागि कार्यसम्पादन सम्झौता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका हुन्। सरकारका प्राथमिकता र लक्ष्यलाई परिणाममुखी बनाउने उद्देश्यले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विषयहरूलाई… Continue reading प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूबीच भयो वार्षिक कार्यसम्पादन सम्झौता(तस्बिरहरु)