कृषि उद्यम केन्द्रलाई लगानी, प्रविधि र बजारसँग जोड्ने महासंघको योजना

  • बुधबार ३ भौ २०८३ ११:४९ AM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रलाई कृषि उद्यम, लगानी, प्रविधि, नवप्रवर्तन र बजारलाई एकीकृत गर्ने प्रभावकारी संस्थाका रूपमा अघि बढाइने भएको छ । केन्द्रका सहसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयन पत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा कृषि क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको हो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले… Continue reading कृषि उद्यम केन्द्रलाई लगानी, प्रविधि र बजारसँग जोड्ने महासंघको योजना