एनसेलले आजबाट लागू हुनेगरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ। कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत साउन २२ गतेको स्वीकृति The post एनसेलले लागू गर्यो अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर appeared first on Technology Khabar.