विद्युत पहुँच युक्त कर्णाली बनाउँदै छौँ : मन्त्री श्रेष्ठ
बुधबार ३ भौ २०८३ ०४:०४ PM
काठमाडौँ, भदौ ३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय ग्रिड विस्तारसँगै स्थानीयस्तरमा लघु जलविद्युत, सौर्य मिनीग्रिड र घरेलु सौर्य प्रणाली विस्तार गर...