जारी तनावबिच आठ लाखभन्दा बढी विस्थापित लेबनान फर्किए
बुधबार ३ भौ २०८३ ०४:३३ PM
जेनेभा, भदौ ३ गते । पश्चिम एसियामा जारी तनावका बिच करिब आठ लाख ६० हजार विस्थापित व्यक्ति आफ्नो मूल क्षेत्रमा फर्किएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसी...