काठमाण्डु – नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हतियारहरू तिब्बती गुम्बामा लुकाइएको आशंका रहेको दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘निर्वासित तिब्बतीहरूलाई नेपालले मानवीय आधारमा शरण दिएको हो, राजनीतिक शरणार्थीको रूपमा मान्यता दिएको छैन ।’ सरकारले दलाइ लामाको