पूर्व प्रमुख निर्वाचन आयुक्तसँग निर्वाचन व्यवस्थापन सुधारबारे आयोगको छलफल

  • बुधबार ३ भौ २०८३ ११:१५ AM
काठमाण्डु – निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनका विभिन्न विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । नवनियुक्त प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूले पदबहाली गरेपछि आयोगले निर्वाचन व्यवस्थापनमा अघि बढाएका सुधारका योजनामा पृष्ठपोषण प्राप्त गर्ने उद्देश्यले छलफल आयोजना गरिएको आयोगले जनाएको छ । छलफलमा निर्वाचन व्यवस्थापनसँग सम्बन्धित कानुनी, प्रविधिगत तथा व्यवस्थापकीय