विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा तस्बिर प्रदर्शनी (तस्बिरहरू)

  • बुधबार ३ भौ २०८३ ११:०२ AM
काठमाडौं । १८७ औँ विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका परिसरमा विशेष फोटो प्रदर्शनी आयोजना गरिएको छ । बुधवार राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपाल र बङ्गलादेश फोटो पत्रकार संघको संयुक्त आयोजना तथा चाइना कल्चर सेन्टरको सहकार्यमा प्रदर्शनी भएको हो । प्रदर्शनीमा ‘ब्युटिफूल बङ्गलादेश’ शिर्षकका तस्बिरहरूका साथै नेपाली फोटो पत्रकारहरूले चीन भ्रमणका क्रममा खिचेका त्यहाँका