रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु

  • बुधबार ३ भौ २०८३ ११:१० AM
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ । स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताए । आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ । खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब पाँच