रास्वपाको माग– ‘स्थानीय चुनावमा विदेशमा रहेकाहरुले भोट हाल्न पाउनुपर्‍यो’

  • बुधबार ३ भौ २०८३ १०:२८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रोजगारीको सिलसिलामा विदेश गएका नेपालीहरुले आगामी स्थानीय तहको निर्वाचनमा मतदात गर्न पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले रास्वपाको क्यान्डिडेट क्लवमा विश्वभरीका पार्टी कार्यकर्तामार्फत उम्मेदवार चयन गर्ने प्रक्रियाको शुभारम्भ भएको उल्लेख गर्दै प्रवासमा रहेका नागरिकले