सिमरामा ३ वर्षीया बालिकाको हत्या घटनामा प्रहरीको लापरबाही भएको सांसद अन्सारीको आरोप
बुधबार ३ भौ २०८३ ११:०० AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही रहेको आरोप लगाएका