गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याइयोस् : सांसद तामाङ

  • बुधबार ३ भौ २०८३ ११:०२ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बसुमाया तामाङले काभ्रेमा प्रहरी र एक महिलासँग सम्बन्धित फोटो तथा भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको घटनाप्रति