‘चिठ्ठामा परेर आएका होइनौँ, जनताको मतले जितेका हौँ’ : आशिका तामाङ
बुधबार ३ भौ २०८३ ११:०८ AM
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी