प्रधानमन्त्री कवि र कलाकार पनि हुन्, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं : रवि लामिछाने
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका