एभरेष्ट बैंकको नेतृत्वमा ४२० मेगावाटको तिला २ जलविद्युत आयोजनालाई जुट्यो लगानी

  • बुधबार ३ भौ २०८३ ११:०२ AM
ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवद्र्धित ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाका लागि एभरेष्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी सम्झौता सम्पन्न भएको छ । आयोजनामा लगानी गर्ने कन्र्सोटियम बैंकहरुमा सह–अगुवाका रुपमा सानिमा बैंक लि. रहेको छ भने प्राईम कमर्सियल बैंक लि., एन.आई.सी एशिया बैंक लि., ग्लोबल आइएमई बैंक लि. को–लिड बैंकको रुपमा The post एभरेष्ट बैंकको नेतृत्वमा ४२० मेगावाटको तिला २ जलविद्युत आयोजनालाई जुट्यो लगानी appeared first on Businesspana.