एनडीटीभी वर्ल्डको ‘अन्वीक्षा’ संवाद शृंखलाको काठमाडौंमा अगस्ट २७ मा शुभारम्भ

  • बुधबार ३ भौ २०८३ ११:१० AM
एनडीटीभी वर्ल्डले आफ्नो नयाँ विश्वव्यापी संवाद शृंखला ‘एनडीटीभी अन्वीक्षा : आइडियाज अक्रस बोर्डर्स’ को काठमाडौंमा अगस्ट २७ मा शुभारम्भ गर्ने भएको छ। शृंखलाको पहिलो कार्यक्रमअन्तर्गत नेपाल र भारतका राजनीति, सरकार, कूटनीति, व्यवसाय, रणनीति, कला, संस्कृति तथा खेलकुद क्षेत्रका प्रमुख व्यक्तित्वहरू एउटै मञ्चमा सहभागी हुँदैछन्। नेपालबाट सुरु हुने यो संवाद शृंखलाको उद्देश्य विभिन्न देशलाई बाहिरबाट बनाइएका