काठमाडौं। सरकारले विद्युत् महसुल घटाउँदै उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी थालेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले महसुल घटाउने उपायबारे गृहकार्य अघि बढाएको हो।… Continue reading बिजुलीको महसुल दरमा पुनरावलोकन गर्दै सरकार, सिजनल ट्यारिफ लागू गर्ने तयारी