शेयर बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा, कारोबार ३ अर्बमा खुम्चियो

  • बुधबार ३ भौ २०८३ १०:३४ AM
काठमाडौं। साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.०८ अंक र फ्लोट इन्डेक्स ०.०२ अंकले घटेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स भने स्थिर रहेको छ। सूचकसँगै बुधबार कारोबार रकममा पनि उल्लेख्य कमी आएको… Continue reading शेयर बजारमा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा, कारोबार ३ अर्बमा खुम्चियो