प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रवि – उहाँ कवि र कलाकार पनि हो, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं

  • बुधबार ३ भौ २०८३ १०:४७ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् । रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए । उनले भने, ‘आज यो… Continue reading प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रवि – उहाँ कवि र कलाकार पनि हो, हरेक शब्दको राजनीतिक अर्थ नखोजौं