काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । कम्पनीले आफ्नो ७९औँ वार्षिकोत्सवको अवसरमा आगामी असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा नेपाल बीमा प्राधिकरणसहित जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा तथा पुनर्बीमा कम्पनीका कर्मचारीहरूको सहभागिता रहनेछ । प्रतियोगिताको उद्देश्य बीमा क्षेत्रका कर्मचारीबीच आपसी समन्वय,… Continue reading दोस्रो नेपाल इन्स्योरेन्स फुटसल प्रतियोगिता असोज ३ गते हुने