रास्वपा सभापतिलाई सरकार पुनर्गठन गर्न सुझाउँदै एमालेले भन्यो– ‘बालेन्द्रतन्त्र’ ले निरंकुशताका कीर्तिमान तोड्यो

  • बुधबार ३ भौ २०८३ ११:१२ AM
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठनका लागि तत्काल पहल गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको बैठकमा थापाले वर्तमान सरकार छोटो समयमै स्वेच्छाचारी र अधिनायकवादी दिशातर्फ अघि बढेको आरोप लगाउँदै सरकार पुनर्गठनको विकल्प अघि सारेका हुन् । उनले रास्वपाका सभापति लामिछानेले पार्टीको… Continue reading रास्वपा सभापतिलाई सरकार पुनर्गठन गर्न सुझाउँदै एमालेले भन्यो– ‘बालेन्द्रतन्त्र’ ले निरंकुशताका कीर्तिमान तोड्यो