विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा सत्तारुढ दलका सांसद मनिष झासँग उद्योग–व्यवसाय क्षेत्रका समसामयिक समस्या, चुनौती तथा आर्थिक गतिविधि विस्तारका विषयमा छलफल भएको छ। कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रका प्रमुख