काठमाडौँ । नेपाली काँग्रेसले कोशी प्रदेश सरकारलाई यसअघि दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई प्रदान गर्दै आएको समर्थन कायम नराख्ने निर्णय गरेको हो। काँग्रेससँगको राजनीतिक