इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन: सांसद विष्ट

  • बुधबार ३ भौ २०८३ ०९:१९ AM
राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र युवा मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।