ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा

  • बुधबार ३ भौ २०८३ ०९:२२ AM
सडकमा पानी चुहिँदा सतह चिप्लो हुने र त्यसका कारण मोटरसाइकल तथा अन्य सवारीको ब्रेक प्रभावकारी नहुने भएकाले दुर्घटनाको जोखिम बढ्ने उनले बताए ।