नेपाल रेडक्रस सोसाइटीलाई तदर्थबाट मुक्त गराउन राष्ट्रियसभा सदस्यको माग

  • बुधबार ३ भौ २०८३ ०३:१९ PM
काठमाडौँ, भदौ ३ गते । राष्ट्रियसभा सदस्यले नेपाल रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी विधानअनुसार निर्वाचन गराउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा राष्ट्रियसभा सदस...