जिल्ला शिक्षा अधिकारीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार ३ भौ २०८३ ०३:४२ PM
काठमाडौँ, भदौे ३ गते । जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...