३५ वर्षमा केही भएन भन्ने भाष्य तथ्यहीन हो: एमाले सांसद पोर्तेल
बुधबार ३ भौ २०८३ ०९:२७ AM
वर्तमान सरकारले प्रयोग गर्दै आएको ‘प्याराडाइम सिफ्ट’ शब्दमाथि प्रश्न उठाउँदै पोर्तेलले बढ्दो मूल्यवृद्धि, व्यापार घाटा र युवा पलायनलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गर्न खोजेको हो भन्दै प्रश्न गरे ।