आलोचनाको परवाह नगरी मानवीय सेवामा कर्तव्यनिष्ठ भई लाग्नुस्ः गृहसचिव

  • बुधबार ३ भौ २०८३ ०९:२९ AM
गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सबैलाई आग्रह गरेका छन् ।