सुदूरपश्चिमका मुख्यमन्त्री भट्टकाे पक्षमा ३१ भाेट, पाए विश्वासको मत

  • बुधबार ३ भौ २०८३ ०९:५२ AM
काठमाण्डु– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकबाट भट्टले विश्वासको मत पाएका हुन्। भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको छ । सुदूरपश्चिममा ४६ जना प्रदेश सभा सदस्य रहेका छन् । भट्टको पक्षमा एमालेका ११ र नेकपाका २० सांसदले मतदान गरेका हुन्। सभामुख भीम भण्डारीले भट्टले