रास्वपाको माग : स्थानीय चुनावमा संसारभरका नेपालीले भोट हाल्न पाउने व्यवस्था गरियोस्

  • बुधबार ३ भौ २०८३ १०:१२ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री विपिनकुमार आचार्यले आउँदो स्थानीय चुनावमा विदेशमा रहेका नेपालीले मताधिकार पाउने गरी ऐन ल्याउन माग गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले सरकारसँग संसारभरबाट मतदान गर्न पाउने व्यवस्थाका लागि माग राखेका छन् । ‘सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यस पटकको स्थानीय निर्वाचनमा संसारभर भएका नेपालीले भोट हाल्नका लागि