रेडक्रसको तदर्थवाद अन्त्य गरी अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारसँग माग

  • बुधबार ३ भौ २०८३ ०९:३२ AM
जिम्मेवारीपूर्वक काम नगर्ने आयोगका पदाधिकारीले लिएको सेवा–सुविधा तथा भत्ता सरकारले फिर्ता गराउनुपर्ने मागसमेत शाहीले गरे ।