विपद् व्यवस्थापन र सुशासनको सवालमा सरकार चुक्योः सांसद शाह

  • बुधबार ३ भौ २०८३ ०९:४५ AM
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाहले सरकारको कार्यशैली, विपद् व्यवस्थापनमा देखिएको सुस्तता र सुशासनको अवस्थाप्रति प्रश्न उठाएकी छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले सरकारले गर्ने प्रतिबद्धता र प्राप्त परिणामबिच ठुलो खाडल देखिएको भन्दै आलोचना गरेकी छन् । सांसद शाहले मनसुनजन्य विपद् व्यवस्थापनका लागि संसद्ले दिएको निर्देशन र सरकारको पूर्ण