बागमतीमा नयाँ ‘ट्वीस्ट’ : सरकारलाई समर्थन छैन भन्दै राप्रपाको केन्द्रबाट प्रदेश प्रमुखलाई पत्र

  • बुधबार ३ भौ २०८३ ०९:३६ AM
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयमा अर्को अप्ठेरो परिस्थिति सिर्जना भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा नेकपा एमालेका किरण थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका छन् । तीन दलका ६३ सांसदको समर्थन रहेकोमा १२ सांसदसहित प्रदेश सभामा प्रतिनिधित्व गरिरहेको राप्रपामा भने आन्तरिक छलफल नै नभएको देखिएको छ