बालिका बलात्कारपछि हत्या प्रकरण : दोषीलाई कारबाही माग्दै सिमरामा राजमार्ग अवरुद्ध

  • बुधबार ३ भौ २०८३ ०९:३८ AM
तीन दिनदेखि हराइरहेकी जीतपुरसिमरा–१ भक्तिनगरकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयले बुधबार सिमरामा राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। बालिकाको शव मंगलबार साँझ फेला परेपछि दोषीलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै स्थानीयले दिउँसो १ बजेदेखि वीरगन्ज–पथलैया त्रिभुवन राजपथ अवरुद्ध गरेका हुन्। सरस्वती प्राथमिक