काठमाडौं। तीन दिनदेखि हराइरहेकी बारा, जीतपुरसिमरा–१ भक्तिनगर टोलकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति सांसदहरूले गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अरविन्द शाह र रहबर अन्सारीले घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै सुरक्षा संयन्त्रको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका हुन् । सांसद शाहले… Continue reading चार वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरण : सत्तापक्षकै सांसदले गरे प्रहरीको आलोचना