आइटो एम नाइनले चिनियाँ लक्जरी ईभी बजारमा रच्यो नयाँ इतिहास

  • बुधबार ३ भौ २०८३ ०८:१७ AM
काठमाडौं । हुवावेको हार्मोनी इन्टेलिजेन्ट मोबिलिटी एलायन्स (हिमा) अन्तर्गत बजारमा आएको लक्जरी एनईभी एसयूभी आइटो एम नाइनले चिनियाँ अटोमोबाइल बजारमा उल्लेखनीय सफलता हासिल गरेको छ। हुवावेका कार्यकारी निर्देशक रिचार्ड यूका अनुसार ५ लाख युआनभन्दा बढी मूल्यका सवारीसाधनको श्रेणीमा एम नाइन लगातार दुई महिनादेखि सर्वाधिक बिक्री हुने मोडल बनेको छ। पूर्ण विद्युतीय (ईभी) र एक्सटेन्डेड रेन्ज इलेक्ट्रिक भेहिकल (ईआरईभी) पावरट्रेनमा उपलब्ध एम नाइनले मेब्याच जीएलएस र अडी क्यु८जस्ता स्थापित पश्चिमी लक्जरी ब्रान्डलाई समेत बिक्रीमा पछाडि पारेको दाबी गरिएको छ। चिनियाँ बजारमा पछिल्लो समय लक्जरी सवारीको मूल्यांकन गर्दा परम्परागत ब्रान्ड प्रतिष्ठाभन्दा प्रविधि र स्वचालित ... The post आइटो एम नाइनले चिनियाँ लक्जरी ईभी बजारमा रच्यो नयाँ इतिहास appeared first on Kalika Khabar.