काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ। भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्नो पुरानो गाडी दिएर नयाँ टाटा पन्च ईभी वा टियागो ईभी खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले पुरानो गाडीलाई डाउन पेमेन्टका रूपमा प्रयोग गर्न सक्नेछन्। पुरानो गाडीको आकर्षक मूल्यांकनसँगै कार्निभल अवधिमा नयाँ विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई विभिन्न सुविधा उपलब्ध गराइनेछ। कार्निभलमा टाटाका गाडी बुकिङ गर्ने ग्राहकले आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडानलगायतका सुविधा ... The post टाटा कार्निभलमा पुरानो गाडी दिएर नयाँ ईभी किन्न सकिने appeared first on Kalika Khabar.