नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ। उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तरराष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी)–१०० एवार्ड’ जित्न सफल भएकाले उनलाई सम्मान गरिएको The post ‘इलेक्ट्रो–लिथ’ प्रविधि विकास गरेका नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत appeared first on Technology Khabar.