रास्वपाको बैठक लम्बिँदा प्रभावित भयो प्रतिनिधिसभाको बैठक

  • बुधबार ३ भौ २०८३ ०८:२९ AM
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक बैठक लम्बिएपछि प्रतिनिधिसभाको निर्धारित बैठक प्रभावित बन्न पुगेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा पार्टीका सांसद तथा मन्त्रीहरूलाई एकै ठाउँमा राखेर संसदीय मर्यादा र