पूर्वाधार विकास समितिका सभापतिसँग यातायात व्यवसायी र मजदुरको छलफल, ऐनमा श्रमिकका विषय समेट्न माग

  • बुधबार ३ भौ २०८३ ०८:३१ AM
काठमाडौं । प्रस्तावित ‘सवारी तथा यातायात ऐन, २०८३’ को मस्यौदामा यातायात श्रमिक, स्वरोजगार तथा व्यवसायीका व्यावहारिक समस्या र अधिकारलाई समेट्न माग गर्दै पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलसँग यातायात व्यवसायी तथा मजदुरहरूले अन्तरक्रिया गरेका छन्। बुधबार