ग्रामीण नारी उत्थान संघको वार्षिक सामाजिक लेखापरीक्षण तथा समीक्षा कार्यक्रम सम्पन्न

  • बुधबार ३ भौ २०८३ ०८:३६ AM
सर्लाही : सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको वार्षिक सामाजिक लेखापरीक्षण तथा समीक्षा कार्यक्रम बुधबार संस्थाको सभाहल हरिपुर–२ मा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा संविधानसभा सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम